१० औं ट्रोन्टो सान्टा स्पीडो रनिगं प्रतियोगीतामा अर्धनग्न अवस्थामा युवा युवतीहरुले रनिगं गरेका छन् । यसको उदेश्य अस्पतालका विरामी बच्चाहरुका लागि खेलौना र खेलकुदका लागि रकम संकलन गर्नु रहेको छ । तस्वीर ग्लोबल टाईम्स ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline