दक्षिण एशियाली देशहरुको महत्वपूर्ण फुटबल प्रतियोगीता साफ् च्याम्पियनसिप २०१८ बंगलादेशमा सेप्टेम्बर ५ देखि १५ सम्म हुने भएको छ ।
यसै महिना हुनु पर्ने साफ् च्याम्पियन भारतीय फुटबल संघको अनुरोधमा स्थगित भएको थियो । खेल राजधानी ढाकामा हुने छ । भारत अघिल्लो प्रतियोगीताको च्याम्पियन रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline