वृद्ध पुरुषले नवयौवन केटीसगँ बिहे गर्नु भनेको बिष सरह हुन्छः चाणक्य

वृद्ध पुरुषले नवयौवन केटीसगँ बिहे गर्नु भनेको बिष सरह हुन्छः चाणक्य

  • बुधबार, मंसिर २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

पूर्वीय दार्शनिक चाणक्य नीतिमा वृद्धा पुरुषले यौवन महिलाहरुसगँ बिबाह गर्न र सम्बन्ध राख्नु घातक हुने सुझाएका छन् । उनले आफ्नो नीति र परिभाषामा वृद्ध मानिसले यौवन महिलासगँ बिबाह गरेमा महिला पथभ्रष्ट हुन सक्ने र वृद्धका लागि विष पिए सरह हुने उल्लेख गरेका छन् ।
पछिल्लो समय आर्थिक प्रलोभन आदि कारणले वृद्ध पुरुषहरुसगँ युवतीहरु पछि लाग्ने र विहे गर्ने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी