क्रिकेटर महेश क्षत्रीले पाए स्कुटर

क्रिकेटर महेश क्षत्रीले पाए स्कुटर

  • शुक्रबार, मंसिर १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौं, मंसिर १५ । राष्ट्रिय क्रिकेट खेलाडी महेश क्षत्री सम्मानित भएका छन् ।

लाई क्रियटिभ ह्यान्ड्स नामक संस्थाले आज राजधानीमा एक कार्यक्रम गरी नेपालको उमेर समूह तथा राष्ट्रिय टोलीबाटसमेत खेलिसकेका विकेटकिपर ब्याट्सम्यान महेशलाई सम्मानस्वरुप एउटा स्कुटर प्रदान गरेकोे हो ।

मध्य तथा सुदूरपश्चिमाञ्चलका खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले यो संस्थाले यसअघि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्वकप्तान नेरी थापालाई सम्मानित गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ