इपिएल क्रिकेटको खेल तालिका सार्वजनिक, ६ टिमले १९ खेल खेल्ने(सूचीसहित)

इपिएल क्रिकेटको खेल तालिका सार्वजनिक, ६ टिमले १९ खेल खेल्ने(सूचीसहित)

  • बिहिबार, मंसिर १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, मंसिर १४ ।
आगामी पुस ३ गतेदेखि हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सर्वाजनिक भएको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा १२ दिनसम्म चल्ने प्रतियोगितामा ६ टिमले १९ खेल खेल्नेछन् ।

उद्घाटन खेलमा पुस ३ गते सोमबार काठमाडौं किङस् इलाभेन र ललितपुर प्याट्रियोर्ट खेल्ने भएका छन् ।

प्रतियोगितामा काठमाडौं किंग्स इलेभेन, ललितपुर प्याट्रियोर्ट, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौंमा सोमपाल कामी, ललितपुरमा ज्ञानेन्द्र मल्ल, विराटनगरमा पारस खड्का, भैरहवामा शरद भेषावाकर, पोखरामा शक्ति गौचन र चितवनमा दीपेन्द्रसिंह ऐरीले नेतृत्व गर्नेछन् ।

[gview file=”https://www.mirmireonline.com/wp-content/uploads/2017/11/Tie-Sheet-TVS-Epl-2017.pdf”]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ