इङ्लिस प्रिमियर लिगमा आज राति चार खेल हुदै

इङ्लिस प्रिमियर लिगमा आज राति चार खेल हुदै

  • मङ्लबार, मंसिर १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, मंसिर १२ । इङ्लिस प्रिमियर लिग फुटबलमा आज राति चार खेल हुदै छन् ।अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले आज वाटफोर्डको सामना गर्दैछ ।

वाटफोर्डको घरेलु मैदानमा नेपाली सयम अनुसार राति पौने दुई बजे खेल सुरु हुनेछ ।

म्यान्चेस्टर युनाईटेडले गत शनिबार भएको खेलमा ब्राइटनमाथि १ – ० को संघर्षपूर्ण जित निकालेको थियो ।

आजै हुने अन्य खेलमा ब्राइटनले क्रिस्टल प्यालेससँग, लेस्टर सिटीले टोटनह्याम हट्सपरसँग तथा वेस्ट ब्रोमले न्युकासल युनाईटेडसँग खेल्नेछन् ।

प्रिमियर लिग फुटबलको १४ औं चरणका बाँकी ६ खेल भोलि राति हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ