सडक बालबालिका विश्वकपका लागि नेपाली टोली घोषणा

सडक बालबालिका विश्वकपका लागि नेपाली टोली घोषणा

  • आइतवार, मंसिर ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं ३ मंसिर ।
रुसमा अर्को बर्ष आयोजना हुने अनाथ बालबालिकाको विश्वकपमा सहभागि हुने नेपाली टोली घोषणा भएको भएको छ ।
सेल्टर आश्रय नेपालले सडक बालबालिकाको राष्ट्रिय फुटबल लिगबाट प्रारम्भिक चरणमा छानिएका भएका २६ खेलाडीबाट ९ सदस्यीय अन्तिम टोली छनोट गरेको हो ।

सन् २०१८ को मे १९ देखि २७ तारिखसम्म रुसको मस्कोमा सडक तथा असहाय बालबालिकाको विश्वकप फुटबलमा प्रतियोगिता हुने भएको छ ।

उक्त विश्वकपमा २२ देशबाट २४ टिमको सहभागिता रहनेछ । जसमा १२ छात्र र १२ छात्रा टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ