काठमाण्डौ , ३ मंसिर ।
एसिसि अन्डर नाईन्टिन एसिया कप क्रिकेटको उपाधि अफगानिस्तानले जितेको छ ।
आज भएको फाइनलमा खेलमा पाकिस्तानलाई १ सय ८५ रनले हराउँदै अफगानिस्तानले पहिलो पल्ट यो उपाधि आफनो हात पार्न सफल भएको छ ।
मलेसियामा भएको खेलमा पहिले ब्याटिङ गरेको फगानिस्तानले निर्धा्रित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४८ रन बनाएको थियो,।
२ सय ४९ रनको लक्ष्य पछ्याएको पाकिस्तान २२ ओभर १ बलमा ६३ रन बनाएर अलआउट भएपछि अफगानिस्तानले खेल जित हात पारेको हो । अफगानिस्तानले नेपाललाई र पाकिस्तानले बंगलादेशलाई हराएर फाइनलमा पुगेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline