काठमाडौं, मंसिर १ । मलेसियामा जारी एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेटको सेमिफाइनलमा अहिले नेपालले अफगानिस्तानको सामना गरिरहेको छ ।
किन्रारा ओभल मैदानमा आज बिहान अफ्गानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङको निम्तो पाएको छ ।
१२ ओभरको खेल समाप्तिमा नेपालले चार विकेट गुमाएर ४३ रन बनाएको छ ।
यो खेल विजेताले पर्सी हुने फाईनलमा पाकिस्तानको सामना गर्नेछ । हिजो भएको पहिलो सेमीफाईनल खेलमा बंगलादेशलाई डि.एल. मेथडमा २ रनले हराँउदै पाकिस्तान फाईनलमा पुगेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline