चार पटकको विश्व बिजेता इटली छनौट बाट बाहिरियो

चार पटकको विश्व बिजेता इटली छनौट बाट बाहिरियो

  • मङ्लबार, कार्तिक २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एजेन्सी , २८ कार्तिक ।
चार पटक विश्व च्याम्पियन बनेको इटालि यस पटक रुसमा हुने बिस्वकप खेल्न बाट बन्चित भएको छ ।
प्ले अफमा स्विडेनसङ अन्तिम लेगमा गोल रहित बराबरी पछि इटालि सन १९५८ पछि पहिलो पटक विश्व कप बाट बाहिर पुगेको हो ।
घरैमा भएको फाइनल लेगमा स्विडेन सङ गोल गर्न नसकेको इटालि पहिलो लेगमा एक गोलले पराजित भएको थियो ।
सिधै छनौट नभए पछि उ प्ले अफ खेल्न बाध्य भएको थियोे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ