जानिराखौँ , सात प्रदेशमा कुन जिल्ला र क्षेत्र कहा कहाँ पर्दछ ।
प्रदेश १
झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, उदयपुर र ओखलढुंगा ।
प्रदेश २
ठोरी गाविस बाहेक पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी ।
प्रदेश ३
पर्साको ठोरी, चितवन, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली ।
प्रदेश ४
नवलपरासीको दाउन्ने पूर्व, बागलुङको पूर्वी क्षेत्र, गोरखा, तनहुँ, स्याङ्जा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र पर्वत ।
प्रदेश ५
नवलपरासीको दाउन्ने पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङको पश्चिम क्षेत्र, दाङ, प्युठान, रोल्पा, रुकुमको रुकुमकोट पूर्व, बाँके र बर्दिया ।
प्रदेश ६
डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, सल्यान, रुकुमको रुकुमकोट पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत ।
प्रदेश ७
बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला ।