सावधान ! शरीरको यी ६ भागलाई पटक-पटक नछुनुहोस् ,नत्र पछुताउनुपर्ला

सावधान ! शरीरको यी ६ भागलाई पटक-पटक नछुनुहोस् ,नत्र पछुताउनुपर्ला

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

हाम्रो शारिरमा केही यस्ता भाग हुन्छन्, जसलाई पटक-पटक छुँदा इन्फेक्शन फैलिन सक्ने खतरा बढ्छ ।  यस अवस्थामा रोगहरूले संक्रमण गर्न थाल्छ । यदि विशेष सावधानी अपनाउन सकेमा र हातलाई सफा राखेमा यी समस्याहरूबाट बँच्न सकिन्छ । चिकित्सकका अनुसार, शरीरको यस्ता ६ भाग छन्, जसलाई पटक-पटक छुँदा शरीरमा इन्फेक्शन फैलिन सक्छ ।

१-काखीमुनि

पसिनाको कारण काखीमुनि ब्याक्टेरिया बन्न थाल्छ । यदि यहाँ पटक-पटक छुँदा ब्याक्टेरिया हातको माध्यमले शरीरको बाँकी भागमा पुगी इन्फेक्शन फैलिन सक्छ ।

२-आँखा

आँखामा हातले मसल्दा हातको ब्याक्टेरिया आँखामा जान्छ । यसबाट आँखामा इरिटेशन बढ्न सक्छ ।

३-अनुहार

दिनभरी अनुहारमा पटक-पटक हात लगाउँदा हातको ब्याक्टेरिया अनुहारमा जम्मा हुनथाल्छ । यस्तो अवस्थामा डन्डीफोर र इन्फेक्शनको समस्या हुनसक्छ ।

४-कान

कानलाई सफा गर्नको लागि कुनै पनि चीजको प्रयोग गर्दा इन्फेक्शनको खतरा बढ्छ । यसबाट कानमा घाउ हुनसक्छ ।

५-मुख

हातको औंलालाई पटक-पटक मुख वा ओठमा लगाउँदा ब्याक्टेरिया मुख भित्र जान्छ । यस अवस्थामा भाइरल इन्फेक्शनको खतरा बढ्छ ।

६-नाक

नाक सफा गर्नको लागि पटक-पटक औंलाको प्रयोग गर्नाले नाकको ब्याक्टेरिया हातमा आउँछ । यी ब्याक्टेरिया शरीरको दोस्रो भागमा पुगी इन्फेक्शन फैलाउन सक्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी