घरेलु उपाय बाट हटाउनुहोस घाँटीको कालोपन

घरेलु उपाय बाट हटाउनुहोस घाँटीको कालोपन

  • मङ्लबार, कार्तिक २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

धेरै महिलाहरुको अनुहार गोरो र गर्दन अनि घाटिको भाग कालो देखिन्छ । तपाई आफै सोच्नुस त , गोरो अनुहार अनि त्यसको ठिक तल कालो गर्दन , त्यसैले हाम्रो अनुहार जतिकै हाम्रो घाटि र गर्दनको हेरचाह गर्न जरुरी हुन्छ । आउनुहोस आज हामी तपाईलाई केहि घरेलु तरीकाहरु ब्ताउने छौं जसले गर्दा तपाईको गर्दन र घाटिमा भएको कालोपन हट्नेछ ।

१ . बेकिंग सोडा ( बेकिंग सोडालाई पानीमा मिलाएर पेस्ट बनाउनुहोस र त्यो पेस्टलाई गर्दन अनि घाटिमा द्दण् मिनट लगाउनुहोस । गर्दन अनि घाटिमा भएको कालोपन हटाउन यसले तपाईलाई मद्धत गर्छ ।

२ .काक्रा ( काक्रो र गुलाबजलको पेस्ट बनाएर ज्ञछ मिनट गर्दनमा लगाउनुहोस र सफा पानीले धुनुहोस त्यसपछि राम्ररी हल्लाका रुपमा मसाज गर्नुहोस ।

३ .मह ( महमा घ चम्मचा नींबूवाको रस मिलाएर गर्दनमा लगाउनाले कालो भएको गर्दन अनि घाटि विस्तारै गोरो हुदै जान्छ ,यो पेस्टलाई धुदा  हल्ला तरीकाले मसा जगर्दै धुनुहोस जसले गर्दा हजुरुको गर्दनमा भएको फोहोर पनि सफा हुन्छ ।

४ .काचो मेवा ( काचो मेवाको रस लिनुहोस र त्यसमा पानी मिसाउनुहोस एक छिन पछि यो पेस्ट तयार हुन्छ , पेस्टलाई आफनो गर्दनमा लगाउनुहोस र द्दछ मिनटको लागि छोडदिनुहोस ,हप्तामा २ पटक यो पेस्ट लगाउनाले तपाईले गोरो , सफा र चम्कदार गर्दन पाउनुहुनेछ ।

५ .दही ( एक ठुलो चम्मच दहिमा बेसार मिलाएर बनाएको पेस्ट आफनो गर्दनमा लगाउनुहोस र मसाज गर्नुहोस , गर्दनमा मसाज गरि सकेपछि सफा पानीले धुनुहोस , यो विधि पश्चात केहि दिन पछि फरक अवश्य पाउनुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी