फास्ट फूड : यसमा मिसाइएको प्रिजर्वेटिव्स र मोनो-सोडियम ग्लुटेमेटबाट क्यान्सर हुन सक्छ। यसले किड्नी र लिवर प्रोब्लमको चान्स बढ्न सक्छ।
फ्रोजन फूड : यसमा मिलाएको आर्टिफिशयल कलर्स र प्रिजर्वेटिव्सबाट हिर्दयघात र ब्रेन स्ट्रोक हुन सक्छ। क्यान्सरको पनि सम्भावना हुन्छ।
बनस्पति घ्यु : यसमा मिलाएको ट्रान्स फ्याटले मोटोपन बढ्छ। यसले क्यान्सर हुन सक्छ। ब्रेन स्ट्रोक र मुटुको समस्या बढ्न सक्छ।
१. चिनी
ब्लडमा सुगर लेवल बढ्छ।
चिनी बढी खानाले डाइबेटिज हुन्छ। यसले मुटु रोग, किड्नीमा समस्या र कलेजोको रोग लाग्न सक्छ।
२.नून
यसमा सोडियमको मात्रा बढी हुन्छ। ज्यादा नुन खानाले बी.पी. हाई हुन्छ।
यसले हार्ट अट्याक हुन सक्छ। यसले अस्टोपोरोरिस र क्यान्सरको चान्स बदना सक्छ।
३.जाईफ़ल
यसमा myristicin बढ्न सक्छ। यसले पटक-पटक हार्ट रेट बढ्छ। बान्ता हुन सक्छ। अत्यधिक सेवन गर्नाले ब्रेन पावर कम हुन्छ।
४. कोल्ड ड्रिंक्स
यसमा चिनी र फास्फोरिक एसिड बढी हुन्छ। ज्यादा कोल्ड ड्रिंक्स सेवन गर्नाले हार्ट प्रोब्लम र ब्रेन पावर कम हुन्छ।
५. मैदा
मैदा बन्ने प्रक्रियामा फाइबर, भिटामिन निस्किएर जान्छ। मैदामा सुगर लेबल बढी हुन्छ यो सेवन गर्नाले सुगर कन्ट्रोलमा रहदैन।
६.टुसा निस्किएको आलु
यसमा ग्लाइकोअल्केलाइड्स हुन्छ। यस्तो आलु लगातार सेवन गर्नाले माइग्रेन हुन सक्छ र डाइरिया पनि हुन सक्छ।
७. च्याऊ
यसमा कार्सिनोजेनिक कम्पाउन्ड्स
काचो च्याउ खानाले क्यान्सरको सम्भावना बढ्छ। त्यसैले यसलाई रामरी उमालेर मात्र प्रयोग गर्नु पर्छ।