एएस रोमाद्वारा चेल्सी पराजित

एएस रोमाद्वारा चेल्सी पराजित

  • बुधबार, कार्तिक १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं कार्तिक १५ ।ईटालीको रोममा भएको खेलमा घरेलु टोली ए.एस रोमाले इङ्लिस प्रतिद्वन्द्वी चेल्सीलाई ३-० ले पराजित गर्‍यो ।

रोमाका लागि एल सारावेले दुई तथा पेरोटीले एक गोल गरे । यही समूहको अर्को खेलमा स्पेनको एथ्लेटिको मड्रिड र काजखस्तानको एफ.के काराबागले १-१ गोलको बराबरी खेलेका छन् ।

च्याम्पियन्स लिगअन्तर्गगत समुह ए को खेलमा इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेडले पोर्चुगलको बेनिफिकालाई २-० ले हराउँदा रुसको सि.एस.के.ए मस्कोले स्विट्जरल्याण्डको एफ.सी बाजललाई उसैको मैदानमा २-१ ले पराजित गर्‍यो ।

च्याम्पियन्स लिग समूह डि का दुवै खेल बराबरीमा टुंगिएका छन् ।

स्पेनको बार्सिलोनालाई ग्रिसको ओलम्पियाकोसले गोलरहित बराबरीमा रोक्दा ईटालीको युभेन्टस्ले पोर्चुगलको स्पोर्टिङ लिस्बनसँग १-१ गोलको बराबरीमा चित्त बुझाउनुपर्‍यो ।

च्याम्पियन्स लिग फुटबलअन्तर्गगत समुह ई देखि एचसम्मका आठ खेल आज राति हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ