रूपन्देहिमा लामखुट्टे मार्न प्रहरी परिचालन (फोटोफिचर)

रूपन्देहिमा लामखुट्टे मार्न प्रहरी परिचालन (फोटोफिचर)

  • आइतवार, कार्तिक १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

गत असोजदेखि लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको फैलन थालेपछि  रुपन्देहीमा  शसत्र प्रहरी, नेपाल प्रहरी महिला स्वयम्सेविका  तथा स्वास्थ्यकर्मीहरु परिचालन गरि खोज र नष्ट अभियान दोस्रोपटक सुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय  र बुटवल नगरपालिकाको समन्वयमा रुपन्देहीका बिभिन्न स्थानमा ‘खोज र नष्ट’ अभियान सुरु गरिएको छ। जिल्लामा डेंगुले महामारीको रुप लिन थालेपछि  नेपाल प्रहरी  र  ससस्त्र प्रहरी लगायत परिचालन गरि  बढी प्रभावित भएका ठाउँ तथा बढी टायर, फूलका गमला  र पानी जमेको स्थानमा  अभियान चलाइएको हो । अभियान  केही दिन जारी रहने  बुटवल उपमहानगरपालिका स्वास्थ्य संयोजक डा रमेश केसीले बताए ।

 

स्वास्थ्य खबरपत्रिकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी