इङ्लिस प्रिमियर लिगमा आज सात खेल हुँदै

इङ्लिस प्रिमियर लिगमा आज सात खेल हुँदै

  • शनिबार, कार्तिक ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, कात्तिक ११ ।
इङ्लिस प्रिमियर लिग फुटबलमा आजदेखि दशौं चरणका खेल हुँदैछन् । प्रतियोगिता अन्तर्गत आज सात वटा खेल हुँदै छन् ।

नेपाली समयअनुसार साँझ सवा ५ बजे हुने आजको पहिलो खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानमा रहेको टोटनह्याम हट्पस भिड्दै छन् ।

यो खेल निकै प्रतिस्पर्धात्मक हुने बताइएको छ । नवौं चरणका खेलसम्म अंक तालिकामा म्यान्यु र टोटनह्यामको समान २०र२० अंक रहेको छ । त्यसैगरी साँझ पौने ८ बजे पाँच वटा खेल हुँदै छन् ।

आर्सनल र स्वान्सी सिटी, क्रिस्टल प्यालेस र वेस्टह्याम युनाइटेड, लिभरपुल र हडल्फिल्ड टाउन, वार्टफोर्ड र स्टोक सिटी भिड्दा वेस्टब्रोम र म्यानचेस्टर सिटी प्रतिस्पर्धा गर्दै छन् ।

त्यसैगरी राति सवा १० बजे बर्नमाउथ र चेल्सी पनि भिड्दै छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ