म्यान्चेस्टर युनाईटेड ,आर्सनल र म्यान्चेस्टर सिटी विजयी

म्यान्चेस्टर युनाईटेड ,आर्सनल र म्यान्चेस्टर सिटी विजयी

  • बुधबार, कार्तिक ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, कात्तिक ८ ।
इङ्लिस लिग कप फुटबलअन्तर्गत गएराति भएका खेलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड, आर्सनल र लेष्टर सिटी विजयी भएका छन् ।

प्रतियोगिताको चौथो चरणको खेलमा म्यान्चेस्टर सिटीले उल्भरह्याम्पटन वान्डरर्सलाई टाई ब्रेकरमा पराजित र्गयो ।

निर्धा्रित समयमा गोलरहित बराबरी भएपछि टाई ब्रेकरमा म्यान सिटी ४(१ ले विजयी भएको हो ।

लिग कप फुटबलकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले स्वान्सी सिटीलाई २(० ले हराउँदा आर्सनलले नर्वीच सिटीलाई २(१ ले पराजित र्गयो ।

लेष्टर सिटीले लिड्स युनाईटेडलाई ३(० ले हराउँदा बर्नमाउथले मिडिल्सब्रोलाई ३(१ ले तथा ब्रिस्टोल सिटीले क्रिष्टल प्यालेसलाई ४(१ ले पाखा लगायो ।

लिग कप फुटबलमा आज राती चेल्सीले एभर्टनसँग खेल्दा टोटनह्याम हट्सपरको भिडन्त वेष्ट ह्याम युनाईटेडसँग हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ