म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

  • सोमवार, अशोज ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, असोज ३० । इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार राती भएका दुवै खेल बराबरीमा सकिएका छन् ।

यसै सिजनमा प्रिमियर डिभिजनमा उक्लिएको ब्राईटनले एभर्टनलाई १-१ गोलको बराबरीमा रोक्दा साउथह्याम्प्टन र न्युकासल युनाईटेडले पनि २-२ गोलको बराबरी खेलेका छन् ।

यो बराबरीपछि एभर्टन अंक तालिकामा एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ ।

यो सिजन खराब प्रदर्शन गरिरहेको एभर्टनले ८ खेलबाट ८ अंक मात्रै जोडेको छ ।

तालिकामा २२ अंकको साथ म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहँदा २० अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ