नेपाल र हङकङबीचको दोस्रो खेल स्थगन

नेपाल र हङकङबीचको दोस्रो खेल स्थगन

  • आइतवार, अशोज २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, २९ असोज । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको दोस्रो खेल स्थगन भएको छ ।

हङकङमा समुद्री आँधी आउने चेतावनी दिइएका कारण आजका लागि निर्धारित खेल स्थगन भएको हङकङको अफिसियल फेसबुक र ट्वीटरमा उल्लेख छ ।

स्थगित खेल सोमबार हुने जनाइएको छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ