काठमाण्डौ , ३१ भदौ ।
पुष्प न्यौपानेको अध्यक्षतामा नेपाल कम्य्ुनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) सुनसरी जिल्ला कमिटि गठन भएको छ ।
धरानमा शनिवार सम्पन्न जिल्ला भेलाले न्यौपानेको अध्यक्षतामा २१ सदस्यी जिल्ला कमिटि गठन गरेको हो । जसको उपाध्यक्षमा रमेश ढुङगाना , सचिव नतासा सुबेदी , सह सचिव मन्दिरा बि.क. र कोसाध्यक्षमा थानेश्वर ओझा रहेका छन् ।
नेकपा कोशी ब्युरो ईन्चार्ज नविन कार्कीको बिशेष आथित्यता तथा अखिल क्रान्तिकारी केन्द्रिय सचिवालय सदस्य नवराज भट्टराईको प्रमुख आथित्यता भेला सम्पन्न भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


