फेसनका नाममा युवा युवतीको यो कस्तो हर्कत ? फोटो फिचर

फेसनका नाममा युवा युवतीको यो कस्तो हर्कत ? फोटो फिचर

  • शुक्रबार, भदौ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

काठमाण्डौ , १६ भदौ ।
आजकालका टिनेजर युवा युवती फेसनको मामलामा निक्कै सजक छन् । हरबखत नयाँ डिजाईनको कपडा बजारमा आए त्यसलाई किन्न आतुर देखिन्छन् ।
तर पछिल्लो समय कतिपय फेसन देख्दा हास उठ्दो र दिक्क लाग्दो पनि छन् । त्यस्तै खालका कपडा लगाएर आजकल सामाजिक सन्जालमा फोटो सेयर हुने गरेको छ । त्यति मात्र हैन त्यस्ता डिजाइनका कपडा लगाएर घुमिरहेको पनि देखिन थालेको छ ।

यो पनि सत्य हो पहिले पहिले लगाईने कपडा केहि समयपछि फेसनको रुपमा बजारमा दोहोरिएर आउने गरेको छ । अहिले मन नपराइएका डिजानका कपडा केहि समयपछि पुन नयाँ फेसन बनेर आउछन् कतिपय त्यस्ता कपडा लगाउन सकिन्छ तर केहि एकदमै अजिवगरिक हासो उठ्दा छन् । जो लगाउनु अघि कयौ पटक सोच्नु पर्ने छ र सडकमा हिड्दा पनि अनौठो हुनेछ । यी तस्वीरहरु कहाँका हुन् थाहा छैन तर फेसनका नाममा यस्ता कपडाहरु लगाउनु कत्तिको उचित हुन्छ ? एकपटक अबश्य सोचौ । (एजेन्सीबाट)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी