सप्तरी पुगेर प्रचण्डले बाढीपिडितलाई के भने ?

सप्तरी पुगेर प्रचण्डले बाढीपिडितलाई के भने ?

  • बिहिबार, भदौ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

https://youtu.be/Qvu2S9DMIxk

राजविराज ,भदौ १ ।

पछिल्लो चार दिनदेखि लगातार परेको वर्षासँगै आएको बाढीले सिरहा र सप्तरी जिल्लामा ठूलो क्षति पुर्याएको छ। सप्तरीको खाडो, जिता, महुली लगायत नदीमा आएको बाढीको पानीले जिल्ला सदरमुकाम राजविराजसहित जिल्लाका दुई दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन्। यसै गरी नेकपा माओबादी केन्द्र का अध्यक्ष तथा पूर्व प्रधान्मन्त्री पुस्प कमल दाहाल राहत लिएर पुग्दा सप्तरी पुगेका हुन । https://youtu.be/Qvu2S9DMIxk

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी