काखी गन्हाएमा / केश झरेमा यसो गर्नुहोस्

काखी गन्हाएमा / केश झरेमा यसो गर्नुहोस्

  • शुक्रबार, साउन १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

-काखी गन्हाएमा

१ जामुनको पात वा बोक्रालाई पानीमा पकाई त्यसले दुई हप्तासम्म काखीमा मालिस गर्नाले काखी गन्हाउन छोड्छ ।
२ तितोपातिझारलाई निचोरेर यसको रस काखीमा दल्दा काखी गन्हाउदैन ।
३ फिट्कीरि काखी मा दन्नाले पनि काखी गन्हाउन छोड्छ ।

-केश झरेमा

१ कालो पिँडालुको रस निकाली त्यसमा कागती र अमलाको रस मिलाएर लगाउने गर्नाले केश झर्न छोड्छ ।
२ नरिवलको तेल कपालमा लगाउने गरेमा वा तुलसीको पातको रसमा सख्खर मिलाएर बेलुका सुत्ने बेलामा लगाउने र बिहान उठेपछि मन तातो पानीले नुहाएर नरिवलको तेलले कपालको जराजरासम्म मालिस गर्नाले कपाल झर्ने रोगबाट बच्न सकिन्छ ।
बजारमा निस्केका स्तरिय स्याम्फुले नियमीत नुहाउँदा पनि केश झर्नबाट बचिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी