पहिलो पटक सेक्स गर्दा यी रहस्यमय कुराहरुमा ध्यान दिनुस्

पहिलो पटक सेक्स गर्दा यी रहस्यमय कुराहरुमा ध्यान दिनुस्

  • बिहिबार, साउन ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

पहिलो पटक सेक्स गर्दा यी रहस्यमय कुराहरुमा ध्यान दिनुस्
पहिलो पटक सेक्स गर्ने सन्दर्भमा पुरुष महिलामा निकै ठूलो उत्साह हुन्छ । पुरुषमा भन्दा बढी महिलामा के चिन्ता हुन्छ भने कतै आफूलाई पीडा त हुने हैन ? भर्जिनिटीका बारेमा महिलाहरुले पहिले पनि सुनेका हुनाले उनीहरु यो कुरा पचाउन तयार हुन्छन् तर पुरुष पार्टनरले केही ध्यान दिएर महिलाहरुलाई सहज बनाउन सक्छन् ।
पहिलो पटक सेक्स गर्दा रक्तश्राव हुन्छ भनेर अक्सर धेरै महिलाहरुलाई भनिएको हुन्छ तर हरेक केसमा यो संभावना भने हुदैन । पहिलो सेक्समा महिलाहरुमा ल्युव्रिकेसन कम हुनाले दुखाई हुन सक्छ तर विस्तारै त्यो बढ्छ र दुख्न छाड्छ । पुरुषले प्रारम्भमै अत्याधिक तिव्रतामा सेक्स गर्ने प्रयास गर्दा महिलालाई पीडा हुन सक्छ त्यसैले महिलालाई सोध्दै कति सम्म सहन सक्छ त्यति मात्र प्रेसर बढाउनु पर्छ ।
सेक्स गर्नु पूर्व मन शान्त पार्नुहोस् र मनमा पहिला आनन्द तयार पार्नुहोस् अनि मात्र पहिलो सेक्सले सार्थकता पाउने छ । सेक्स गर्नु पूर्व आपसमा प्रसस्त मात्रामा चुम्बन गर्नुस् । वैज्ञानिक अनुसन्धानले प्रमाणि गरेको छ कि किस खानाले एक अर्कामा हर्मोन उत्पादन हुन्छ । किस गर्दा ओठ मात्रै हैन कि मानिसको एक सय ४६ मांसपेसी पनि सक्रिय हुन्छ । मानिसले जीवनभरमा २० हजार एक सय ६० मिनट किस गर्ने एक अध्ययनले देखाएको छ ।
त्यसैले सुखी र आनन्द मनले सेक्स गर्न दुवैले मानसीक समझदारी बनाउनु जरुरी हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी