अनेरास्वव्यु क्रान्तिकारीले दियो पूर्वान्चल विश्वविद्यालयलाई ७२ घण्टे अल्टिमेटम , ९ बुदे माग पुरा नभए कडा संघर्षमा जाने

अनेरास्वव्यु क्रान्तिकारीले दियो पूर्वान्चल विश्वविद्यालयलाई ७२ घण्टे अल्टिमेटम , ९ बुदे माग पुरा नभए कडा संघर्षमा जाने

  • आइतवार, साउन १, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौ ,१ साउन ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)ले ९ बुदे माग राखि पुर्वान्चल विश्वबिद्यालय विराटनगरलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

मनोमानि रुपमा शुल्क गरेकोले त्यसको खारेजी ,यसअघि बिद्यार्थी संगठनसँग भएको सहमती कार्यान्वयन लगायतको माग राखि आज विश्वबिद्यालयका उपकुलपति तथा रजिस्टारलाई भेटि अल्टिमेटम दिएको संयोजक भिष्म कुमार शाहिले जानकारी दिनुभयो ।

यस्तै क्रान्तिकारीले राजनैतिक दबाबका आधारमा नभई शिक्षक कर्मचारी नियुक्त गर्दा विश्वविद्यालयको सेवा आयोगले स्वस्थ प्रतिस्पर्धा गराई दक्ष जनशक्ति राख्नुपर्ने ,पूर्वाधार र मापदण्ड नपुगेका कलेजहरुको सम्बन्धन खारेज , छात्रबृत्तिलाई ब्यवस्थीत बनाई सम्बन्धित कलेजबाट फारम भर्ने ब्यावस्था मिलाउनुपर्ने लगायतका मागहरु राखेको छ ।

आफुहरुको माग पुरा नभए कडा सघर्षमा जाने क्रान्तिकारीका संयोजक शाहिले चेतावनी दिनुभयो ।

यी हुन् मागहरु 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी