काठमाडौं ।
तनाबले मानिसलाई शारिरीक र मानसिक रुपमा कमजोर बनाउने काम गर्छ । जसका कारण मानिसलाई विभिन्न रोगहरु लाग्नसक्छ । तनाब मुख्य दुई प्रकारका हुने गर्छन्, यूस्ट्रेस र डिस्ट्रेस ।
हल्का मात्राको तनाब कहिलकाही मानिसलाई फाइदा पनि दिने गर्छ । कुनै प्रोजेक्सट वा असाइनमेन्ट पुरा गर्न खोज्दा हुने तनाबले मानिसलाई फाइदा नै गर्छ काममा यसले दबाब बनाइ राख्छ । तर आजकाल मानिसहरु नकारात्मक तनाबबाट गुज्रिरहेका छन् । यसलाई डिस्ट्रेस भनिन्छ । यही तनाबका कारण मानिसलाई धेरै रोगहरु समेत लाग्ने गरेको छ ।
तनाब धेरै लिदाँ यस्ता रोगहरु लाग्छन् !
१. हृदय रोग
२.अस्थामा
३. मोटोपन
४. डायबिटिज
५. टाउको दुख्ने
६. डिप्रेशन
७. ग्याष्ट्रिकटेस्टाइन रोग
८. निन्द्राको समस्या
९. अल्जाइमर
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline