कपाल फुल्न नदिने चमत्कारिक घरेलु उपाए , अपनाउनुस् कपाल फुल्दै फुल्दैन !(भिडियाे सहित)

कपाल फुल्न नदिने चमत्कारिक घरेलु उपाए , अपनाउनुस् कपाल फुल्दै फुल्दैन !(भिडियाे सहित)

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी । सेतो कपालका कारण चिन्तित हुनुहुन्छ ? यदि त्यसाे भए अब चिन्ता छाेड्नुस् र खुसि हुनुहाेस् । तल हामिले उल्लेख गरेकाे विधिको प्रयोगले तपाईंको कपाललाई सेतो हुन दिदैंन र आर्कषक कपाल बनाउनमा मद्धत गर्छ ।

आवश्यक सामाग्रीहरु

१) १ चम्चा कागतीको रस
२) १ कप दहि
३) २ चम्चा मेहेन्दी
४) १ चम्चा चियापत्ती

बनाउने विधि

एउटा कचौरामा २ चम्चा मेहेन्दी , १ चम्चा दहि , १ चम्चा चियापत्ती र १ चम्चा कागतीको रसलाई हाल्नुहोस् । यसलाई राम्ररी चलाई मिसाउनुहोस् । त्यसपछि यसले कपालमा मालिश गर्नुहोस् । २ घण्टासम्मको लागि त्यसै छोड्नुभई सफा पानीले पखाल्नुहोस् ।

https://youtu.be/x6eKE8DTkSM

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी