दिमागलाई तेज बनाउन यसो गर्नुहोस् !

दिमागलाई तेज बनाउन यसो गर्नुहोस् !

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

हामीले दैनिक थोरै समय मात्रै निकालेर केही विशेष उपायलाई आफ्नो दैनिक दिनचर्यामा समावेश गर्यौं भने मात्रै पनि यसले तपाई हाम्राे दिमाग तेज मात्रै होइन त्यसले दिमागमा सकरात्मक असर पनि पार्छ ।

केही फरक गर्नुहोस

तेज दिमागको लागि दैनिक गरिने नियमित काम भन्दा केही फरक सोच्नु र गर्नुपर्छ । यदि तपाईं दायाँ हाते हुनुहुन्छ भने विहानै ब्रश गर्दाको समयमा बाँया हातको प्रयोग गर्नसक्नुहुन्छ । यसले तपाई दिमागको नयाँ हिस्सालाई प्रोत्साहित गर्न सक्नुहुन्छ र तपाईको दिमागमा सकरात्मक असर पर्नेछ ।

नियमित नृत्य गर्नुहोस

एक्सरसाइजले जस्तै डान्सले पनि दिमागलाई सक्रिय बनाँउछ । यसमा कोअर्डिनेशन, अर्गनाइजेशन र प्लानिङ हुन्छ जो दिमागको विकासको लागि उपयोगी हुन्छ ।

नकरात्मक सोच त्याग्नुहोस

अटोमेटिक नकरात्मक सोच्नु दिमागलाई उत्तेजित गर्नको लागि जिम्मेवार हुन्छ । यसले स्ट्रेस हार्मोनको उत्पादनमा वृद्धि हुन्छ जसले ब्रेन सेल्सलाई मार्ने काम गर्छ । जब तपाईलाई नकरात्मक सोच आँउछ तब तपाईले लेखेर त्यसलाई टाढा बनाउनको लागि योजना बनाउनमा ध्यान दिनुहोस । यसले तपाई पोजेटिभ रहन पाउनुहुन्छ र तपाईको दिमागमा स्ट्रेस पनि पर्दैन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी