५९ वर्षे महिलाले रोजिन २६ वर्षे ठिटोः अन्तत न हातमा सम्पत्ति, न साथमा पति 

५९ वर्षे महिलाले रोजिन २६ वर्षे ठिटोः अन्तत न हातमा सम्पत्ति, न साथमा पति 

  • मङ्लबार, असार २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

एजेन्सी असार २० । एक जना ५९ वर्षे व्रिटिश महिला डायनेले २६ वर्षे श्रीलंकाका युवासगँ बिबाह गरिन् । प्रियजन नामका ती युवासगँ बिबाह गर्न डायनले स्वीडेनमा भएको घर बेचिन र करीब एक करोड भन्दा बढी रुपैया लिएर श्रीलका आईन् । ६ वर्ष अघि देखि चीनजान भएर जब प्रेम गरे । अहिले बिबाह भए पछि ती महिलाले बल्ल थाहा पाईन् कि प्रियजनले आफूसगँ मायाले बिबाह गरेको नभई पैसाका लागि पो बिबाह गरेकी रहेछ ।
बेलायतको एडिनबर्गमा रहने ती महिलाको विवाह सात महिना पहिले भयो । जब बिबाह भयो । त्यस पछि उनले सबै पैसा प्रियजनको हातमा दिईन् । पत्रकारहरुसगँ कुरा गर्दे डायनेले आफूले उनीसगँ बिबाह गर्नु पूर्व पैसाका लागि मात्रै उनले प्रेम गरेका रहेछन् भनेर नबुझ्नु गल्ती भएको बताईन् ।
उनले आफूलाई घर परिवार नातेदार सबैले यस्तो बिबाहको बारेमा चिन्ता जनाउदा जनाउदै पनि प्रियजनलाई रोजेको बताईन् । विहे गरे पछि कैदी जस्तो बनाइएकी उनलाई पतिले यहा धेरै कुकुर हुने र पागल मान्छेहरु हुने भएकाले सडकमा एक्लै नहिड्न भन्दै आफू बाहिर जाने गरेका थिए । तर यसको खास रहस्य त्यो नभएर प्रियजनको अर्को श्रीमति हुनु थियो । उनले राति सम्म पनि नआउने र बाहिर गईरहने कारण अर्को श्रीमतिकोमा जानु रहेको थियो ।
अहिले उनी आफैलाई धिक्कारीरहेकी छन् । अहिले उनको यति बेहाल भएको छ कि नत उनीसगँ पति साथमा छ न त सम्पत्ति हातमा ।
त्यसैले सबैले अन्धोप्रेम र विवाहको नाटकबाट जोगिएर सहि सामाजिक सम्बन्धमा ध्यान दिन आवस्यक कतै अरु पनि यस्ता समस्या नदोहोरियोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी