चुरोटको लत छुटाउने घरेलु उपाय , जानी राखौँ

चुरोटको लत छुटाउने घरेलु उपाय , जानी राखौँ

  • आइतवार, असार १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

चुरोटको लतबाट छुटकारा पाउन चाहनुहुन्छ ? यदि त्यसाे हाे भने यी ङरेलु उपाय अपनाउनुहाेस्र । थाहै नपाइर् छाडनुहुनेछ ।

जौं

जौंले तपाईको शरीरबाट हानिकारक टोक्सिंसलाई निकाल्ने काम गर्छ । जसले गर्दा चुरोटको लत कम हुँदै जान्छ । यसको लागि दिनहुँ बिहान जौं र धेरै मात्रामा पानी पिउनुहोस् ।

मह

महमा विभिन्न किसिमको भिटामिन, एन्जाइम्स् र प्रोटिन हुन्छ । चिकित्सकका अनुसार, यी सबैको नियमित सेवनले धुम्रपान छुटाउन सहयोगी हुन्छ । अझ धेरै राम्रो नतिजाको लागि आर्गेनिक हनीलाई बढी महत्व दिने गरिन्छ ।

मुला

मुलाको सेवन धुम्रपानको लतमा परेका मानिसको लागि धेरै नै लाभदायक मान्ने गरिन्छ । यसको सेवन महको साथमा गर्दा अझ राम्रो नतिजा देखा पर्छ ।

पानी

पानी भन्दा उत्तम उपाय अरू कुनै पनि छैन । यो मानव शरिको लागि एकदम आवश्यक चिज हो । यसले टोक्सिंसलाई बाहिर निकाल्छ र साथै मेटाबोलिक रेटलाई सन्तुलन राख्छ । जसले गर्दा शरीर सफा रहन्छ र यसले धुम्रपानको लत कम गर्न मद्दत गर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी