तिमिसंग घुम्न जाने

तिमिसंग घुम्न जाने

  • सोमवार, जेष्ठ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

कमेडि ग्यांगका कलाकार श्री शक्ति बराईलीको आवाज रहेको तिमिसंग घुम्न जाने बोलको गीत तथा भिडियो भर्खरै बजारमा आएको छ । शब्द तथा संगीत गायक स्वयंकै रहेको यस गीतमा विष्णु सुनारको एरेन्ज रहेको छ ।
भिडियोमा कार्की सरको निर्देशन रहेको छ भने यमन माझीको छायांकन र लोकेन सुब्बाको सम्पादन रहेको छ । मनोज लामाको कोरियोग्राफी रहेको भिडियोमा श्री शक्ति बराईली र अनिशा थापाको अभिनयलाई देख्न सकिन्छ । भिडियोलाई कार्की ईन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी