जानी राखाै , ‘लिची’का फाइदा यस्ता छन् !

जानी राखाै , ‘लिची’का फाइदा यस्ता छन् !

  • सोमवार, जेष्ठ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

गर्मी मौसममा विभिन्न प्रकारका फलहरु सजिलै पाइने गरिन्छ । त्यसमध्ये एक हो लिची । हजुर लिची एक यस्तो फल हो जुन गर्मीमा पाइने सबैभन्दा स्वादिलो र प्रसिद्ध फल हो । स्वादमा गुलियो अमिलो र रसिलो हुनुका साथ–साथै स्वास्थ्यका लागि लाभदायक हो लिची । लिचीमा कार्बोहाइड्रेट, भिटामिन सी, भिटामिन ए र बी कम्प्लेक्स पर्याप्त मात्रामा पाइन्छ ।

साथै यसमा पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस र आइरन जस्ता मिनरल्स पनि पाइन्छ । नियमित रुपले लिची खानाले अनुहारमा निखार आउनुका साथै बढ्दो उमेरको लक्षणलाई पनि कम गर्ने गर्छ । त्यसबाहेक लिचीले शारीरिक विकासलाई पनि प्रोत्साहित गर्छ । तर, लिची खाने समयमा अत्यधिक खानु पनि पनि नोक्सानदेह हुन सक्छ भन्ने कुरामा ध्यान दिनु पर्छ । किनकी धेरै लिची खानाले छाला चिलाउने, हात खुट्टा सुन्निने र साँस फेर्न समस्या हुन सक्छ ।
जानौँ लिची खानुको फाइदा –

 १. बिटा क्यारोटीन र ओलीगोनोलले भरिएको लिचीले मुटुलाई स्वस्थ राख्नमा मद्दत गर्छ ।

२. लिची क्यान्सर कोषिहरुलाई बढ्नबाट रोक्नमा मद्दत गर्छ ।

३. अस्थमाबाट जोगाउनमा लिची खानु फाइदा जनक हुन्छ ।

४. लिचीको प्रयोग गर्नाले कब्जियतमा पनि राहत दिन्छ ।

५. मोटोपन घटाउनका लागि पनि लिची खानु उत्तम हुन्छ । लिचीले इम्यून सिस्टमलाई पनि बढाने काम गर्छ ।

यो पनि पढ्नुहोस् –  लिंग परीक्षण नगरी, अब यसरी थाहा पाउनुस् पेटमा छोरा छ कि छोरी

६.यौन जीवनलाई राम्रो बनाउनमा पनि लिची खानु फाइदाजनक हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी