जान्नुहाेस् अाफ्नाे हत्केलामा रहेकाे अंग्रेजी वर्ण एम (M) को अर्थ !

जान्नुहाेस् अाफ्नाे हत्केलामा रहेकाे अंग्रेजी वर्ण एम (M) को अर्थ !

  • शुक्रबार, जेष्ठ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

तपाईंको दाहिने हत्केलामा अंग्रेजी वर्ण एम (M) देखियो भने त्यसबाट तपाईंको चरित्र, व्यक्तित्व र भाग्य थाहा लाग्छ । देब्रे हात चलाउने मान्छेको हकमा यसको विपरीत हुन्छ ।

हत्केलामा एम देखियो भने तपाईं विशेष व्यक्ति हो । तपाईंको जीवनरेखा, मस्तिष्करेखा र हृदयरेखा चट्ट मिले भने मात्र एम वर्ण बन्छ ।

हस्तकलाविज्ञान भारतमा हजारौं वर्षअघिदेखि शुरु भएको हो । हिन्दू ज्योतिषविज्ञानमा यसको उल्लेख छ र चिनियाँ पुस्तक आई चिङमा पनि यसको वर्णन छ ।

यसरी हत्केलामा एम बन्नेहरू भाग्यमानी हुन्छन् र उनीहरूको करीयर पनि सफल हुन्छ । उनीहरूमा बलियो आत्मविश्वास र अनुशासन हुन्छ । एम पाइनु सकारात्मक व्यक्तित्वको लक्षण हो ।

तर यो तपाईं दाहिने हाते व्यक्ति हो कि देब्रेहाते त्यसमा भर पर्छ । देब्रेहाले व्यक्तिको हकमा यसको ठीक उल्टो असर हुन्छ ।

अब तपाईं हस्तकला र आध्यात्मिकतामा विश्वास गर्नुहुन्छ भने सबै ठीकै हो । गर्नुहुँदैन भने चाहिँ केही भन्नु छैन

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी