ब्यावस्थापिका संसद बैठक सुरु, शीर्ष नेताको सम्बोधन जारी

ब्यावस्थापिका संसद बैठक सुरु, शीर्ष नेताको सम्बोधन जारी

  • मङ्लबार, जेष्ठ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

२३ जेठ, काठमाडौं । व्यवस्थापिका संसदको बैठक सुरु भएको छ । बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ । नयाँ प्रधानमन्त्री चयनलगायत महत्वपूर्ण कार्यसूची रहेको संसद्को बैठक अवरोध गर्दैआएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच सोमबारको सहमतिका आधारमा आजको बैठकको सुरुमा शीर्ष नेताको सम्बोधन प्रारम्भ भएको छ ।

शीर्ष नेताको सम्बोधन पछि संसद बैठकले  प्रधानमन्त्री चुन्नेछ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको एकमात्र उम्मेदवार भएकाले उनी नेपालको ४० औं प्रधानमन्त्री निर्वाचित हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी