गायिका अञ्जली थापाको नया वर्षको उपलक्ष्यमा यस्तो उपहार…

गायिका अञ्जली थापाको नया वर्षको उपलक्ष्यमा यस्तो उपहार…

  • शुक्रबार, बैशाख १, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

नव वर्ष २०७४को उपलक्ष्यमा गायिका अञ्जली थापाको नया वर्ष बोलको गीत हालसालै यूट्युव मार्फत सार्वजनिक गरिएको छ ।उक्त म्यूजिक भिडियो ले पनि यूट्युवमा चर्चा बटुली रहेको छ । उक्त लोक पप गीतमा गायिका अञ्जली थापालाई गायक विवेकले साथ दिएका छन् ।समिता निरौलाको शब्द संयोजन रहेको उक्त गीतको संगीत भने विवेक खड्काले नै गरेका हुन । म्युजिक भिडियोमा विवेक अनिशा पुजा र अन्जली फिचरीङ्ग रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी