माझी समुदायले लदी पर्व मनाए

माझी समुदायले लदी पर्व मनाए

  • बुधबार, फाल्गुन १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

फागुण १७ काठमाण्डौं । अल्पसंख्यक माझी समुदायले आज लदी ( जल ) पूजा मनाएका छन् । नदीको पूजा गरेर मनाईने यो पर्व हरेक वर्षको फागुण महिनाको तेस्रो मंगलबार मनाउदै आएका छन् । यस पर्वको अवसरमा आज राजधानीको शंखपार्कमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री ईन्द्र वानीया, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्र गुरुगं , प्रतिष्ठानका सदस्य सचिव गोविन्द लाल माझी , नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, माझी सासद रञ्जना माझी, जनजाति महिला महासंघका अध्यक्ष चीनी माया माझी लगायतकाको उपस्थिति रहेको थियो ।

सो अवसरमा राज्य मन्त्री वानीयाले माझी समुदायको यो पर्वलाई राष्ट्रिय पर्वका रुपमा सूचीकृत गर्न पहल गर्ने बताउनु भएको थियो । कार्यक्रममा झाकी तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी