खतरनाक सेल्फी खिच्ने रुसी सुन्दरीलाई दुवई प्रहरीको चेतावनी

खतरनाक सेल्फी खिच्ने रुसी सुन्दरीलाई दुवई प्रहरीको चेतावनी

  • शनिबार, फाल्गुन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी । दुवईमा एक हजार ४ फिट अग्लो भवनको छतबाट खतरनाक सेल्फी लिएकी रसियन सुन्दरी भिक्टोरीया ओदिन्कोवालाई दुवई प्रहरीले चेतावनी दिएको छ ।
प्रहरीले दुवईमा विना सेफ्टी त्यस्तो सेल्फी खिच्दा ज्यानमाथि खतरा पर्ने भन्दै आईन्दा त्यस्तो नगर्न चेतावनी दिएको हो ।
एक पुरुष सहायकको हातमा झुण्डिएर उनले विना सेफ्टी सेल्फी फोटो र भिडियो खिचाएकी थिईन् । जसलाई संसारभर दशौं लाख मानिसले हेरेका थिए ।
सेल्फी क्वीन भिक्टोरीयाले ईन्स्टाग्राममा पोष्ट गरेको फोटो र भिडियो ३० लाख बढी फलोअरले हेरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी