एजेन्सी माघ २२ । हलिउडकी शीर्ष स्थानमा रहेकी अभिनेत्री तथा रियालीटी टिभी स्टार किम कार्दिशियनसगँ यौन सम्पर्क राख्न धेरै अमेरीकहरुले मन पराएको एक सर्वेक्षणले देखाएको छ ।
बेलायती वेवसाईट डेलीस्टार डट को डट युकेले प्रकाशित गरेको रिपोर्ट अनुसार स्लीप क्युपिडले विश्वभरका ६ हजार युवासगँ प्रश्न गर्दा अमेरीकाका धेरैले किमसगँ यौन सम्बन्ध बनाउन चाहेको प्रतिकृया दिएका थिए ।
३६ वर्षीय किम विवाहीत तथा बच्चाकी आमा समेत छिन् ।
यता बेलायतमा भने प्रिन्स विलियम्सकी पत्नी तथा कयाम्ब्रीजकी रानी केट मिडिल्टन शीर्ष स्थानमा रहिन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline