एजेन्सी माघ २२ । अमेरीकाको टेक्सासमा एउटा घरको ट्वाईलेटको प्यानबाट कालो सर्प निस्किए पछि शौचालय गएको बच्चा आतकित हुदै चिच्याए पछि त्यसलाई मारिएको छ ।
शौचालयको ढकन खोल्नासाथ सर्प निस्कन खोजे पछि बच्चाले चिच्याएका थिए । उनका छिमेकीहरुले उक्त सर्पलाई मारेको जनाईएको छ ।
ईसाक नाममा बच्चा घरमा एक्लै बसेका थिए र उनका बाबु आमा काममा गएका थिए । पछि सर्पको अनुसन्धान गर्ने टिम जबले अनुसन्धान गर्दै जादा स्टोर रुपमा २४ वटा सर्प भेटिएको थियो ।
टिम जबले सबै सर्पलाई समातेर लगेको छ । यस्तो सर्प अमेरीकाको सबै भन्दा विषालु साप हो । यसले टोके पछि तत्कालै उपचार नपाए मानिस मर्दछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
