भुकम्पबाट क्षतिग्रस्त देालखा स्थित साङ क्ष्येालिङ गुम्बा स्थानीय क्लबकेा अगुवाइमा निर्माण हुदै

भुकम्पबाट क्षतिग्रस्त देालखा स्थित साङ क्ष्येालिङ गुम्बा स्थानीय क्लबकेा अगुवाइमा निर्माण हुदै

  • शनिबार, माघ ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

देालखा गत बैशाख १२ गते गएकेा महाबिनासकारी भुकम्पमा परी क्षतिग्रस्त देालखा जिल्लाकेा लुवाङ्रशा २ चंखुमा रहेकेा गुम्बा स्थानीय बुध्द युवा क्लबकेा अगुवाइमा निर्माण भइरहेकेा छ ।

स्थानीय मन्त्रालय अन्तर्गत पर्ने बैाध्द गुम्बा ब्यबस्थापन समिति पुल्चेाक,ललितपुर र संसदकेाषमा समेत पुनर्निमाण सहयेागका लागि पहल गरेका थियैा तर मैाखिक अ।श्वसान मात्र पायैा तर हामी गाउले एक जुट भएर गुम्बा निर्माण गरेरै छाड्ने निर्णयका साथ अघि बढ्यैा सामाजिक संजाल र अनलाइनबाट देश बिदेशमा पहल गर्यैा राम्रेा सहयेाग र सुझावहरू पाएकेा छु क्लबका अध्यक्ष मिङमा च्यावा शेर्पाले खुसी हुदै भन्नुभयेा ।

अध्यक्ष शेर्पाका अनुसार गुम्बा पुनर्निर्माणका लागि स्थानियबाट करिब १२लाख रूपैया ,गा.बि.स कार्यलयबाट एक लाख ५० हजार र अन्य सहयेागीमार्फत सहयेागका लागि प्रतिबध्दता प्राप्त भइसकेकेा बताउनुभयेा । हाल गुम्बा निर्माणका लागि अ।वश्यक सामाग्रीहरू खरिद तथा संकलन भइरहेकेा र स्थानीय धर्मगुरू निमा छिरी लामाबाट शिलान्यास समेत भइसकेकेा छ ।

करिब ५०लाख रूपैयाकेा लगानीमा एक बर्ष भित्र गुम्बाकेा पुनर्निमाण कार्यसम्पन्न गर्ने लक्षयका साथ हाल स्थानिय बुध्द क्लबले सकृयता बढाएकेा छ । अ।ज भन्दा करिब २८ बर्ष अगाडि निर्मित सेाही गुम्बामा बिभिन्न पाठ पुजा तथा धार्मिक गतिबिधिहरू संचालन गरिदै अ।एकेा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी