काठमाडौँ,२३ पौष । सीतापाइलास्थित नागार्जुन कम्युनिकेसन,स्टेसनरी एण्ड सप्लायर प्रालिको आयोजनामा शनिबार जीवनशैली परिवर्तन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भयो कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ स्वनिगका चार्टर प्रेसिडेन्ट तारा कसजूले जीवनमा सफलता पाउन आफ्नो दैनिक जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने बताए ।उनले समयसँगै जीवनशैली व्यवस्थि गर्नसके जीवन सुखी हुने बताए ।
नागार्जुन कम्युनिकेसनका सञ्चालक माधव अधिकारीले मानव जीवनलाई सार्थक बनाउन परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्ने धारणा राखे । नागार्जुन नगरपालिका वडा नं. ४,५,६ का वडा सचिव पुरुषोत्तम विष्ट र स्थानीय जनउद्धार माविका सहायक प्रधानाध्यापक राजु केसीले दीप प्रज्ज्वलन गरी समारोहको विधिवत् उद्घाटन गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline