मानिसले आईलागे पछि सबैकाम गर्न बाध्य हुन्छ ।
सोमबार भक्तपुरको घण्टाघर चोकमा एक जना तरकारी व्यापारीले एकातिर तरकारी र अर्को तिर प्याजमा आफ्नो बच्चा राखेर तरकारी बेच्न जादै गरेको तस्वीर फोटो पत्रकार अमर डोटेलले क्याप्चर गर्न भ्याए ।
स्थानीय नेवार समुदायका ती व्यक्ति सधै जसो सोही क्षेत्रमा तरकारी बेच्दै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
