सुर्खेत ,पुस ९ । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रका विद्यमान बेथिति, विसंगति निर्मूल पार्न ऐन संशोधनको खाँचो औंल्याउनु भएके छ ।
वीरेन्द्रनगरमा आज वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिकोत्सव तथा साधारणसभाको उद्घाटन गर्दै उहाले प्रस्तावित विधेयकप्रति सहकारी अभियन्ताहरुले आपत्ति जनाउन नहुने बताउनु भयो ।
मन्त्री थानीले सहकारी अभियन्ताको विरोधका बाबजुद ऐन संशोधन गर्न लागेको बताउनु भयो ।
सहकारीकर्मीले प्रस्तावित विधेयकप्रति असन्तुष्टि जनाएका छन् । ‘सहकारी क्षेत्रमा व्यापक सुधारको खाँचो रहेको भन्दै उहाले नीतिगत एवं कानुनी समस्या छन् त्यसका लागि पनि ऐन संशोधन गनुपर्ने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline