एजेन्सी मंसीर २४ । चीनमा पहिलो पटक अदालतले पुरुष विरुद्ध हुने गरेको घरेलु हिंशाको विरुद्ध फैसला गरेको छ । यसले समाजमा ठूलो सन्देश फैलिएको चीनीया सञ्चारमाध्यमहरुले जनाएका छन् ।
झागं उप नाम गरेका ती पुरुषलाई उनकी श्रीमतिले घरमा पटक पटक कुटेर घाईते बनाएको प्रमाण पेश भएको थियो ।
साथै अदालतले अब आईन्दा श्रीमानलाई यातना दिने र दुरव्यवहार गर्ने काम गर्न अदालतले प्रतिवन्ध लगाएको छ । यसले पुरुषहरुमाथिको घरेलु हिशा विरुद्ध कानुनी सचेतना वृद्धि हुने पनि अपेक्षा गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline