द आर्ट अफ लिभि¨ धरानद्धारा ४ दिने एडभान्स कार्यक्रस सुरु भएको छ । बुधबार धरान १८ स्थित निर्वाणा कन्ट्री क्लबको सेमीनार हलमा सो कार्यक्रम सम्पन्न सुरु भएको हो ।
कार्यक्रममा बिद्यार्थी,गृहीण्ी,बिद्यार्थी डाक्टर, ईन्जिनियर,बैंर्कस लगायत करिब ३० जनाको सहभागीतामा सो कार्यक्रम सम्पन्न भएको भारतको बैगलोरबाट प्रशिक्षण दिन आउनु भएका आर्ट अफ लिभि¨का प्रशिक्षक स्वामी रन्जन शाहुले जानकारी दिनुभएको छ ।
उनले स्वस्थ्य मन, तनाव मुक्त शरिर तथा ध्यानमा अग्रता ल्याउनले उदेश्यले गरिएको कार्यक्रममा जिवन जिउने बिभिन्न प्रक्रियाहरु सिकाईएको जानकारी दिनुभयो ।
कार्यक्रमकको खुसीयालीका साथमा सबैजना मिलेर कोर्ष गर्न मोका पाएकोमा आफुुलाई अत्यन्तै खुसी लागेको कोर्षमा सहभागी जनक खडकाले बताए । उहाले तनाबबाट मुक्ति मिलेको समेत बताए । आर्ट अफ लिभि¨को कोर्समा आएर बर्तमानमा जिवन जिउन पाउने अभ्यस गरेको बताए । बैज्ञानीक तरिकाले गरिने प्रक्रियाले नया जीवन जिउने तरिका सिकको बताए ।
सोही कार्यक्रमा बोल्नुहुदै प्रशिक्षक शाहुले बाहिरी दुनियामा नभएको ज्ञान द आर्ट लिभि¨ले सिकाउने गरेको बताउनु भयो । समय दिईयो भने संसारको सबैभन्दा सुखी ब्यक्ति हुन सकिने बताउनुभयो उहाले शान्त दिमाग,स्वास्थ्य शरिर पाउनु छ भने एक पटक द आर्ट अफ लिभिङको कोर्ष एक पटक गर्न आग्रह समेत गर्नुभयो । मंसिर २१ गते बाट सुरु भएको कार्यक्रम मंसिर २४ गते सम्पन्न हुनेछ भने कार्यक्रममा द आर्ट अफ लिभिङ धरानका स्वयम सेवहहरु लिला लामिछाने,गोपाल कामत ,अनुसुøया ज्ञवाली,लगायतले सहयोगीको भुमिका खेलिरहेको छ । कार्यक्रममा झापा,बिराटनगर,धरान,पोखरा,काठमाडौ लगायतका गरि ४१ जनाको सहभागीता रहेको छ ।