हवाई ईन्धनको मुल्य ८ रुपैयाँले घट्यो

हवाई ईन्धनको मुल्य ८ रुपैयाँले घट्यो

  • सोमवार, मंसिर २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ, मंसिर २० ।

हवाई इन्धनको मुल्य प्रतिलिटर ८ रुपैयाँले घटेको छ । नेपाल आयल निगमल आज राति १२ बजेबाट लागु हुने गरि मुल्य घटाएको निगमका प्रबक्ता भानुभक्त खनालले जानकारी दिनुभयो ।

मुल्य घटेसँगै हवाई इन्धनको मुल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा भारी लगातार गिरावट आएसँगै स्थानीय बजार पनि प्रभावित भएको छ ।

डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत रहेको निगमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी