सक्षमसगँको सहकार्यमा प्रभू बैंकद्धारा अछामको कमलबजारमा नँया शाखा सञ्चालन

सक्षमसगँको सहकार्यमा प्रभू बैंकद्धारा अछामको कमलबजारमा नँया शाखा सञ्चालन

  • बिहिबार, मंसिर १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

मंसीर १६ साँफेबगर । प्रभू बैकं र युके एड सक्षमबीचको समझदारी अनुसार विपन्न वर्गमा वित्तीय पहुच पुर्याउने उदेश्य अनुसार आजबाट अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नं.८ मा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ ।
नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका मुख्य व्यवस्थापक विश्रुत थापाले एक समारोहका विच उक्त शाखा कार्यालयको उद्घाटन गर्नु भएको हो ।
अछाममा बैंकको शाखा विस्तार भएको हुँदा उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने भएकाले यसबाट स्थानीयहरु पनि उत्साहित भएका छन् । यस अघि भएको समझदारी अनुसार बैंकको शाखा रुकुम र मनागंमा पनि स्थापना गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी