मेवाखोला हाइड्रोपावरको परीक्षण प्रशारण सुरु

मेवाखोला हाइड्रोपावरको परीक्षण प्रशारण सुरु

  • बुधबार, मंसिर १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ ,१५ मंसिर ।
खोटाङको दिक्तेल नगरपालिका–१० स्थित मेवाखोलाबाट उत्पादन गरिएको एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावरको परीक्षण प्रशारण सुरु गरिएको छ ।

झण्डै २२ करोडको लागतमा हाइड्रोपावर सञ्चालनमा ल्याइएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताउनुभयो ।

लोडसेडिङको मार खेपीरहेका खोटाङका बासिन्दा मेवाखोला हाइड्रोपावर सञ्चालन भएपछि हर्षित भएका छन् ।

जिल्लामा दुई दशमलव पाँच मेगावाट विद्युत खपत भइरहेकोमा मेवाखोलाबाट उत्पादन गरिएको एक मेगावाट विद्युत थप भएपछि लोडसेडिङ नहुने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी