एण्डी मुरे शीर्ष स्थानमा कायम

एण्डी मुरे शीर्ष स्थानमा कायम

  • सोमवार, मंसिर ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

एजेन्सी मंसीर ६ ।  ब्रिटीश टेनिस स्टार एण्डरी मुरे फेरी टेनिस बरियताको शीर्ष स्थानमा कायम रहेका छन् ।
लण्डनमा भएको वल्र्ड डुरको फाईनलमा नोभाक जोकोभिचलाई हराउदै उनले शीर्ष बरियता समेत कायम राखे ।  अघिल्लो महिना मात्रै जोकोभिचलाई नै हराउदै उनले पहिलो पटक शीर्ष बरियतामा उक्लिन सफल भएका थिए । उनी अब यो वर्षको अन्त्य सम्म नम्बर वान बनिरहने छन् ।
मुरेले आफूले यति ठूलो खेलाडी बन्छु भनेर कहिले नसोचेको भन्दै जोकोभिचलाई हराएर शीर्ष हुनु खास महत्वको रहेको टिप्पणी समेत गरे ।  जोकोभिचसगँ भएको ३४ खेल मध्य उनले १० खेल जीतेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी